नियम ६
उमेरको हद
पाइनियर गण को विभिन्न दर्जाको रिटायर हुने उमेरको नेपाली सेनाको समान दर्जाको उमेरको हदभन्दा ५ वर्ष बढी हुनेछ । तर, डकर्मी, बज्रकर्मी, वोसी, आरावाल, सिकर्मी, कालिगढ, सिकर्मी नाइके, हेड कालिगढ र सार्कीहरूको हदमा रिटायर हुने उमेरको हद ५५ वर्षको हुनेछ ।